समाज

चामुन्डा विन्द्रासैनी नगर वार्ड नं५ काे भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,दैलेख अन्तरगत चामुन्डा विन्द्रासैनी नगर पालिका वार्ड नं५ काे भेला सम्पन्न भएकाे छ । भेलाबाट प्रमाेद कार्कीकाे नेतृत्वमा ५ सदस्यीय वार्ड समिति निर्वाचित भएकाे छ।उक्त भेलाका प्रमुख अतिथि नेकपा दैलेखका सदस्य प्रकाशले देशकाे स्वाधिनता र जनताकाे मुक्तिका लागि अाफुहरु जस्ताेसुकै मुल्य चुकाउन तयार भएकाे कुरा वताए ।शेर वहादुर देउवा नेतृत्वकाे […]

२०७९ भाद्र १४ गते, मंगलवार

तीज सुरू : आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आजदेखि सुरू भएको छ । तीजको पहिलो दिन आज मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने […]

२०७९ भाद्र १३ गते, सोमबार

नेकपा सिन्धुलीको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको पाचौँ जिल्ला सम्मेलनले गोपाल ब्लोनको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । मनु अछामी, जीवन नेपाली र कपिल वाइबा रहेको ३ सदस्यीय अध्यक्षमन्डलको नेतृत्वमा बन्द सत्र सञ्चालन भएको थियो ।जसको मूल नारा नयाँ विचार, नयाँ क्रान्ति हाम्रो अभियान ! देश र जनताको मुक्तिका लागि पाचौँ जिल्ला सम्मेलन […]

२०७९ भाद्र १३ गते, सोमबार

नेकपा ललितपुर महानगरको नवौ भेला सम्पन्न

काठमाडौं । ललितपुर महानगरको ऐतिहासिक नवौं भेला महासचिवको निवास हरिसिद्धिमा महानगर सेक्रेटरी महेशराज बज्राचार्यको अधक्ष्यतामा सम्पन्न भएको छ । कैलाशद्धारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान र विषेश अतिथि केन्द्रीय स्कूलिङ विभाग सदस्य विपिन अतिथिहरु ललितपुर जिल्ला सेक्रेटरी ललित नेवा मुक्ति मोर्चा ललितपुर जिल्ला अधक्ष्य विकेश, […]

२०७९ भाद्र १३ गते, सोमबार

आज बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । आज छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आज शनिबारको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । आज बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ […]

२०७९ भाद्र ११ गते, शनिबार

दसैँका लागि ३ हजार खसी बोका ल्याइने, विक्री घटस्थापनादेखि

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैँका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ। उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा […]

२०७९ भाद्र १० गते, शुक्रबार

चुलाचुलिमा तिर्थराजको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चुलाचिली गांउपालिका कमिटिको दोश्रो भेला सम्पन्न भएको छ । चुलाचुली वार्ड नम्बर ५ मा भेलाले तिर्थराज खनाललाई गांउकमिटिको सेक्रेटरी निर्वाचित गर्दै १५ सदस्यीय कमिटी गठन गरेको छ । पार्टीको जिल्ला ईन्चार्ज सुमनसिंह समेतको उपस्थितिमा सम्पन्न उक्त भेलाले केही जनबर्गिय संगठन र बिभागहरुको जिम्मा समेत तोकेको छ । उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षित […]

२०७९ भाद्र ९ गते, बिहीबार

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ । व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ । असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका […]

२०७९ भाद्र ९ गते, बिहीबार

काठमाडौं मलको अनधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा […]

२०७९ भाद्र ८ गते, बुधबार

प्रहरी र तस्करबीच झडप

काठमाडौं । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् ।जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।जिल्ला प्रहरी कार्यालयका अनुसार तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका […]

२०७९ भाद्र ८ गते, बुधबार