अस्पतालको भर्याङमुनि बेबारिसे शिशु !
काठमाडौं । भरतपुर अस्पतालको भर्याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएका छन् । कपडामा बेरिएको अवस्थामा अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरुले बिहीबार दिउँसो फेला पारेका हुन् । भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिने भर्याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएको अस्पतालले पुष्टि गरेको छ । अरु भन्दा अगाडि रहेका पौडेलले कपडा […]
२०७९ असार २४ गते, शुक्रबार