४० माइक्रोन भन्दा पातालो प्लाष्टिक प्रयोगमा रोक
काठमाडौं । वातावरण विभागले आजबाट ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई बुधबारदेखि कडाईका साथ लागू गर्ने जनाएको हो ।सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना […]
२०७९ भाद्र १ गते, बुधबार