६० देखि ६४ वर्षका लाई जेठ २५ देखि ‘भेरोसेल’ खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने जनाएको छ । मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।चीनले यसअघि पनि आठ लाख डोज […]
२०७८ जेष्ठ १९ गते, बुधबार