राहदानी बनाउनेको भीड !
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा सर्वसाधारणको भीड लागेको छ । सरकारले विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड लागेको हो । वैदेशिक रोजगारीमा जाने र विदेशबाट चाडपर्व मनाउन आएकाहरु फर्कनुअघि विद्युतीय राहदानीका लागि विभागमा लामो लाइन लागेको हो । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउने र नवीकरणका […]
२०७८ मंसिर १२ गते, आईतवार