तामाकोसी नदी थुनियो : विस्फोट हुनसक्ने चेतावनी

काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर […]
२०७८ असार ५ गते, शनिबार