अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

काठमाडौं । आज अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको हकहित र सम्मानमा केही कदमहरु […]
२०७८ आश्विन १५ गते, शुक्रबार