समाज

नेकपासहित ६ राजनीतिक दलद्वारा एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै काभ्रेका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी वसन्त, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र […]

२०७८ भाद्र २९ गते, मंगलवार

राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइदैछ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । […]

२०७८ भाद्र २९ गते, मंगलवार

नेकपा चन्द्रागिरी नगरसमितिमा विभिन्न पार्टी परित्याग दर्जनौ प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ११ मा पार्टी ध्रुबीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममाा सुर्य सुनुवार राई, दिपक शाह, बगेन्द्र अधिकारी, मनिषा मगर, प्रकाश केसी, प्रवेश कुलामा,र छविमायाको नेतृत्वमा विभिन्न दल तथा पार्टी परित्याग गरि आउने ५० जनालाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराइएको थियो । नवप्रवेशीहरुलाई टीका र खाँडा ओढाई […]

२०७८ भाद्र २७ गते, आईतवार

MCC खारेजी आन्दोलन निर्णायक र सफल बनाउन अपिल

काठमाडौं । एमसीसी खारेजी संघर्ष समितिले एमसीसी विरुद्धको अभियान ससक्त बनाउउदै आन्दोलन निर्णायक र सफल बनाउन अपिल गरेको छ । समितिका अध्यक्ष नारायण शर्माले एमसीसी खारेज संयुक्त आन्दोलन नेपालले तत्काल गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउँदै आन्दोलनको मोर्चालाई अझ फराकिलो र शसक्त पार्न तथा आन्दोलन निर्णायक र सफल बनाउन बिभिन्न कार्य तत्काल गर्नुपर्न केहि बिषयहरु उठाएका […]

२०७८ भाद्र २५ गते, शुक्रबार

नेकपा काठमाडौँ महानगर २, १६ र २६ को संयुक्त वडा सम्मेलन सम्पन्न

काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २, १६ र २६ को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र सुभारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत कार्यक्रम गरिएको महानगर समितले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर सल्लाहकार समिति सदस्य राम मल्लको अध्यक्षता र […]

२०७८ भाद्र २५ गते, शुक्रबार

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउने दर्जनौ पक्राउ : तत्काल रिहा गर्न माग

काठमाडौँ । MCC खारेजीका लागि संयुक्त संघर्ष समिति,नेपालका संयोजक नारायण शर्माले एमसीसीका उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलाई बालकोटबाट ओलीलाई भेटेर फर्कनेक्रममा उनीहरुलाई कोटेश्वरमा कालो झन्डा देखाउन जम्मा हुँदै गरेका MCC खारेजीका लागि संयुक्त संघर्ष समितिका सदस्य भरत गौतमलगायत १० जनालाई गिरफतार गरेकोमा आपत्ति जनाउदै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन।यस बिषयमा […]

२०७८ भाद्र २४ गते, बिहीबार

नेकपाद्वारा एमसीसीविरुद्ध देश्ब्यापी प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध देशव्यपीरुपमा प्रदर्शन गरेको छ । यसक्रममा नेपाल कम्युनिस्ट पार्टी बर्दियाले मधुवन तारातालमा नाराजुलुस सहित कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन बर्दियाका जिल्ला इन्चार्ज लोकेश राज जोशीले एमसीसी परियोजना लागू भएपछि देशमाथि ठूलो राष्ट्रघाट हुने बताए । उनले त्यसको प्रमाणित तथ्य भनेको […]

२०७८ भाद्र २४ गते, बिहीबार

तीज सुरु : आज दर खाएर मनाइँदै

काठमाडौं। नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीज सुरु भएको छ। तीजको पहिलो दिन आज दर खाएर मनाइँदैछ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्वतयारी गर्ने गर्दछन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन्। माइतीले […]

२०७८ भाद्र २३ गते, बुधबार

‘ नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर ‘

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिहरुबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको उल्लेख गर्दै विचार र अभिव्यक्ति स्वतन्त्रतालाई रोक लगाउने गरी सूचना, विज्ञप्ति जारी नगर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार […]

२०७८ भाद्र २२ गते, मंगलवार

जनपत्रकार सङ्गठन कालीकोटको अध्यक्षमा खडक विश्वकर्मा

काठमाडौँ ।  जनपत्रकार सङ्गठन नेपाल कालीकोटको दोस्रो जिल्ला सम्मेलनले खडक विश्वकर्माको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष जनसरा ऐडी, सचिव कर्ण परियार, सह–सचिव पम्फा विक, कोषाध्यक्ष सोविना विक रहेका छन् । यस्तै अन्य जिल्ला कार्यसमितिका सदस्यहरूमा धिरबहादुर फर्साल, विकास विक, चिरञ्जीवी तिरुवा, रत्न न्यौपाने, बहादुरे विक, रेशम विक, प्रकाश साउँद […]

२०७८ भाद्र २२ गते, मंगलवार