अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा नेपाल बन्दप्रति ऐक्यबद्धता
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले राष्ट्रघाति एमसीसी संझौताको खारेजीको माग राखेर नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र उनका मोर्चा संगठनहरु आज गरेको नेपाल बन्दप्रति ऐक्यबद्धता जाहेर गर्दै सम्पूर्ण क्रान्तिकारी लेखक तथा पत्रकारलाई नेपालमाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप र नेपालका साम्राज्यवादका लम्परवादी र उसका पिछलग्गुहरुका विरुद्ध भण्डाफोर र विरोध गर्न तथा लेख तथा समाचार प्रचारप्रसार […]
२०७८ फाल्गुन ४ गते, बुधबार