समाज

नेकपाका प्रवक्ता प्रकाण्डद्वारा राईकलाप्रती श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कालिकोट मालकोट सल्लारूखका स्वर्गीय राईकला बिकलाई पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन । प्रवक्ता प्रकाण्डले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो भूमीका खेलेको स्मरण गर्दै उहाँको निधनले पार्टी र मालकाेट बासिलाई ठुलो क्षेती पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त गरेका छन । राईकला बिकको […]

२०७८ कार्तिक २५ गते, बिहीबार

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । दिनभर मौसम […]

२०७८ कार्तिक २५ गते, बिहीबार

आज छठ : सूर्यको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन , आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको […]

२०७८ कार्तिक २४ गते, बुधबार

छठ पर्व विधिवत रूपमा सुरू : आज ‘नहाय–खाय’

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठ विधिवत रूपमा सुरू भएको छ । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि […]

२०७८ कार्तिक २२ गते, सोमबार

दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन कार्तिक २७ देखि

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन कार्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा हुने बताइएको छ ।“सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ कार्तिक २७ गते धनगढीमा हुने उक्त सम्मेलनको उदघाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव […]

२०७८ कार्तिक २२ गते, सोमबार

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ । ताप्लेजुङस्थित मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना सामान्य घाइते छन् । बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्समा […]

२०७८ कार्तिक २१ गते, आईतवार

छठपर्वको रौनक सुरु

काठमाडौँ । आज कार्तिक शुक्ल त्रितीया ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ भएको छ । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन् । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ । आज (कार्तिक शुक्ल त्रितीया)बाट […]

२०७८ कार्तिक २१ गते, आईतवार

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौं । आज तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट […]

२०७८ कार्तिक १९ गते, शुक्रबार

आज लक्ष्मी पूजा

काठमाडौ । यमपञ्चक अर्थात् तिहार (दिपावली) को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई […]

२०७८ कार्तिक १८ गते, बिहीबार

आज काग र कुकुर तिहार

काठमाडौ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आज काग र कुकुरको पूजा गरिंदै छ । आज काग र कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुर […]

२०७८ कार्तिक १७ गते, बुधबार