समाज

सोह्रश्राद्ध शुरु

काठमाडौं । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ । सोहि अनुरुप आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् ।पितृकार्यलाई अति पवित्र मानिन्छ । […]

२०७८ आश्विन ५ गते, मंगलवार

जनपत्रकार संगठन सुदुरपश्चिमको अध्यक्षमा प्रकाश थापा

काठमाडौँ । जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेश समन्वय समितिको प्रथम भेला प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै सम्पन्न भएको छ । उक्त भेलाका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर विश्वकर्माले सम्बोधन गर्दै जनपत्रकार संगठनको उदेश्य, भूमिका र कार्ययोजनाबारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता जोड दिने बताए । आम श्रमजीवी, उत्पीडित, […]

२०७८ आश्विन ४ गते, सोमबार

जंगली हात्तीले पाक्न लागेको धान सखाप पार्यो !

काठमाडौँ । सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा जंगली हात्तीले बालीनाली नष्ट गर्दै आइरहेको छ । जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा धान बाली नष्ट गर्ने गरेको […]

२०७८ आश्विन ३ गते, आईतवार

जनपत्रकार नवलपरासीको अध्यक्षमा प्रदीप पाठक

काठमाडौँ । जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । उक्त भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचीव धिरजले”केहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए।सत्य तथ्य र निष्पक्ष सूचना […]

२०७८ आश्विन २ गते, शनिबार

जनपत्रकार भक्तपुरको अध्यक्षमा नरेन्द्र रौले

काठमाडौँ । जनपत्रकार संगठन नेपाल, भक्तपुरको प्रथम जिल्ला भेलाले नरेन्द्र रौलेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष लक्ष्मण लम्साल, सचिव अरुण वली, सहसचिव चर्तुर्भुज उपाध्याय, कोषाध्यक्ष प्रकाश महतरालगायत रहेका छन।

२०७८ आश्विन २ गते, शनिबार

बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

काठमाडौं । बँदेललाई थापेको विद्युतीय पासोमा परेर बर्दिया ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले सो जानकारी दिएका हुन् । एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी […]

२०७८ आश्विन २ गते, शनिबार

आज विश्वकर्मा पूजा

काठमाडौं । आज कन्या अर्थात् आश्विन संक्रान्ति। आज कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण […]

२०७८ आश्विन १ गते, शुक्रबार

हुम्ला र मुगु- काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी हुम्ला र मुगु- काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । मुगु – काठमाडौं सम्पर्क मञ्चमा संयोजक बिर्ख बहादुर परियार, सह- संयोजक दिनेश नेपाली सहित ७ सदस्य रहेका छन् भने हुम्ला – काठमाडौं सम्पर्क मञ्चमा संयोजक हिक्मत परियार, सह- संयोजक यम बुढा सहित ७ सदस्य रहेका छन। भेलामा जनगणतान्त्रिक सम्पर्क […]

२०७८ भाद्र ३० गते, बुधबार

नेकपासहित ६ राजनीतिक दलद्वारा एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै काभ्रेका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी वसन्त, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र […]

२०७८ भाद्र २९ गते, मंगलवार

राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइदैछ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । […]

२०७८ भाद्र २९ गते, मंगलवार