समाज

जनपत्रकार संगठन प्रदेश १ को भेला सम्पन्न

काठमाडौ । जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न भएको छ । संगठनका महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य आलोक नेम्वाङको अध्यक्षतामा सम्पन्न भेलाले आगामी असोजमा सम्मेलन गर्ने निर्णय गरेको छ । नेकपानिकट पत्रकार संगलनले भदौभरी प्रदेशभर १४ ओटै जिल्लाको जिल्ला सम्मेलन गर्ने गर्ने र असोज ४ र ५ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको […]

२०७८ श्रावण ३१ गते, आईतवार

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीनबुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव […]

२०७८ श्रावण ३० गते, शनिबार

नेकपा संयुक्त जिल्ला समितिद्वारा हेटौंडामा स्कुलिङ कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको संयुक्त जिल्ला समितिद्वारा हेटौंडामा आयोजित संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम एक उद्घाटन सत्रमार्फत शुक्रबारदेखि सुरु भएको छ । उद्घाटन सत्रमा केन्द्रिय स्कुलिङ्ग विभाग प्रमुख तथा स्कुलिङ्ग कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् पार्टीका केन्द्रीय सदस्य भेषराज भुषालको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव एवम् पार्टीका केन्द्रीय सदस्य खेम […]

२०७८ श्रावण ३० गते, शनिबार

एउटै टोलका तीन किशोरी बेपत्ता !

काठमाडौं । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनी टोलका तीन किशोरी हिजो बिहानदेखि सम्पर्क बिहीन भएका छन् । तीनै जना १६ वर्षका रहेका छन् । हिजो बिहानदेखि सम्पर्कविहीन भएको भन्दै किशोरीका आफन्तले प्रहरीमा निवेदन दिएका छन् । बेपत्ता हुनेमा साबित्री बराइली,यमुना परिवार र अनिता पुन मगर रहेका छन् । मोबाइल ट्रयाक गर्दा भारतको सीमाना […]

२०७८ श्रावण ३० गते, शनिबार

आज नागपञ्चमी

काठमाडाैँ । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी , आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरू […]

२०७८ श्रावण २९ गते, शुक्रबार

चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । राती परेको चट्याङमा परी गुल्मीमा दुई जनाको मृत्यु भएको छ । इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिकाकी २८ वर्षीया कमला प्रतेल रहेका छन् । चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना […]

२०७८ श्रावण २८ गते, बिहीबार

जनअधिकार मन्च दार्चुला घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । जनअधिकार मन्च नेपालले जयसिहं धामीको दार्चुला तुईन घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । जनअधिकार मन्चको एक टोलीले भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीलाई बेपत्ता बनाएको घटनास्थल पुगेर उक्त घटनाको निरीक्षण गरि फर्किएको छ । सोही टोलीले आज मध्यान्ह १२ बजे सम्वाद डवली , […]

२०७८ श्रावण २७ गते, बुधबार

दलित मुक्ति मोर्चा काठमाडौँको बैठक सम्पन्न

काठमाडौं । दलित मुक्ति मोर्चा काठमाडौँको प्रथम बैठक नन्दसिंह बिकको अध्यक्षतामा मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका केन्द्रीय सदस्य रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता एवम् काठमाडौँ जिल्ला सेक्रेटरीको बिशिस्ट अतिथिमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको बैठकमा मोर्चाका केन्द्रीय सदस्य एवम् दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वलले बैठकको औचित्य तथा आगामी कार्ययोजनाबारे […]

२०७८ श्रावण २७ गते, बुधबार

नेकपा बर्दियाद्वारा जेलबाट रिहा भएका नेतालाई स्वागत तथा सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य जयबहादुर ठाडामगरलाई स्वागत तथा सम्मान गरेका हुन। जयबहादुर ठाडालाई बर्दिया प्रहरीले हातहतियार तथा खरखजानासम्बन्धी झुट्टा मुद्वा लगाएर गिरफ्तार गरेको थियो । सरकारले नेकपासँग […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा अछामद्वारा स्कुलिङ कार्यक्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको ढकारि गाउपालिका वडा नं. २ मा रहेको समुदायिक भवनमा जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम उद्धघाटन गरियो । स्कुलिङ कार्यक्रम श्रावण २५ देखि ३० गते सम्म पाच दिन चल्ने छ। उद्घाटन कार्यक्रमना जिल्ला सचिब तपेन्द्र तिमिल्सिनाले व्यानर अनावरण र मैन बत्ती बालेर उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा राजवन्दिमा परेका […]

२०७८ श्रावण २५ गते, सोमबार