MCC खारेज अभियान संयुक्त संघर्ष समितिको बैठक सम्पन्न(भिडियोसहित)

काठमाडौँ । MCC खारेज अभियान, नेपाल, संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक नारायण शर्माको पहलमा आयोजित देसका MCC विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, अभियान-समाज र अभियन्ताहरुको संयुक्त बैठक यही पौष १० मा काठमाडौको त्रिपुरेश्वरमा बस्यो । बैठकमा सहभागी सबै प्रतिनिधि व्यक्तित्वहरुलाई स्वागत र सम्मान गर्दै संयोजक नारायण शर्माद्वारा संचालन गरिएको यो बैठक एक विशिष्ट दिनमा आयोजना […]
२०७८ पुष ११ गते, आईतवार