एमसिसी सम्झौताविरुद्ध मकवानपुरमा प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच कम्युनिस्ट पार्टी र दुई मोर्चानिकट संयुक्त ट्रेड युनियन महासंघ मकवानपुरले राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन सहितको कोणसभा कार्यक्रम गरेको छ। कार्यक्रम बागमती प्रदेशको राजधानी हेटाैंडामा भएको हो। सोमबार बिहान सीमा चोकबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको हो। […]
२०७८ चैत्र १ गते, मंगलवार