समाज

जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई ज्ञापन पत्र

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मर्यादित , अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा ५ बुँदे ज्ञापनपत्र बझाएको छ । उक्त ज्ञापनपत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो नीति निर्णयमा लागू गरि अगाडी […]

२०७८ माघ १५ गते, शनिबार

जनपत्रकार सङ्गठन कञ्चनपुरद्वारा पत्रकार महासंघलाई मर्यादित र जिम्मेवार बन्न आग्रह

काठमाडौं । जनपत्रकार सङ्गठन नेपाल, कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै मागपत्र बुझाएको छ । उक्त मागपत्र बुझ्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले महसंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।यस बिषयमा जनपत्रकार सङ्गठन नेपाल, कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई […]

२०७८ माघ १४ गते, शुक्रबार

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको अध्यक्षमा तेजबहादुर इजम लिम्बू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालअन्तर्गत ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो भेलाले तेजबहादुर इजम लिम्बूको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । जसको सचिवमा देवान लिम्बू र सदस्यमा समीर सुनुवार, विकास यानदेन, निशान गुरुङ, तिलकबहादुर राई, सन्तोष गुरुङ, दिलीप गुरुङ, देव लिम्बू, दिनेश आङ्ग्राम, देवेन्द्र आङ्ग्राम, विनिता लिम्बू, कुवेर राई […]

२०७८ माघ १३ गते, बिहीबार

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको […]

२०७८ माघ १२ गते, बुधबार

खोप अभियान पुनः सुचारु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए । उनका अनुसार आज बिहान १० बजेदेखि […]

२०७८ माघ ११ गते, मंगलवार

नेकपा उदयपुरद्वारा वैधनाथ खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले कटारी नगरपालिकाको वडा न. ६ र ७ जोड्ने वैधनाथ खोलामा ह्युम पाइप लगाएर सडक सञ्चालन गरेको छ । बर्सौंदेखि खोलाका कारण आवतजावतमा सास्ती खेपिरहेका ६ र ७ नं. वडाबासी बाटो बनेपछि खुसी भएका छन् । दिनहुँजसो हजारौँ मानिस आवतजावत गर्ने खोलाको बाटोमा कसैको ध्यान नपुगिरहेको अवस्थामा नेकपा उदयपुरले बाटो […]

२०७८ माघ १० गते, सोमबार

बालकुमारी मन्दिरको मुर्ति चोरी

काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। मूर्ति शनिबार राति चोरी भएको हो। मूर्ति चोरी भएको घटना आइतबार बिहानमात्रै थाहा भएको थियो। मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो। मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए।यो मूर्ति करिब तीन सय वर्ष पुरानो रहेको […]

२०७८ माघ ९ गते, आईतवार

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा […]

२०७८ माघ ७ गते, शुक्रबार

जनपत्रकार संगठन रूपन्देहीद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

काठमाडौँ । जनपत्रकार संगठन नेपाल रूपन्देहीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र पेश गरेको छ । विहीबार महासंघको कार्यालयमा पुगेर अध्यक्ष रामराज पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार संगठनले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्रमा जिल्लामा रहेका श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा […]

२०७८ माघ ७ गते, शुक्रबार

जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्वारा पत्रकार महासङ्घलाई ध्यानाकर्षण पत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई बुटवलमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष दिपेश विष्टको नेतृत्वमा गएको टोलीले महासंघका प्रदेश महासचिव विक्रम खड्कालाई ज्ञापन पत्र बुझाएको हो । विष्टको नेतृत्वमा प्रदेश सचिव अनिल नेपाली, प्रदेश सहसचिव विहानी मगर, रुपन्देही जिल्ला संयोजक श्रीधर ज्ञवालीको सहभागिता रहेको […]

२०७८ माघ ६ गते, बिहीबार