समाज

नेकपाद्वारा राहात वितरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको गोखुङगा गाउँ समितिले मालारानी–८ गोखुङगामा गरिब घर परिवारलाई राहात वितरण गरेको छ । पार्टी अर्घाखाँची र अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संयुक्त रुपमा विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ ले प्रभावित पारेको बस्तीमा ८ अपाङग तथा गरिब घर पविारलाई राहात स्वरुप चामल, नुन र दाल वितरण गरेको छ ।राहात कार्यक्रमलाई सम्बोधन गर्दै […]

२०७८ असार ११ गते, शुक्रबार

‘शिक्षक र अन्य कर्मचारीबीचको विभेद हटाउ’

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन कैलालीले शिक्षक र अन्य कर्मचारीलाई गरेको विभेद हटाउन माग गर्दै गोदावरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। सरकारले बजेट भाषणमा शिक्षक र अन्य कर्मचारीलाई गरेको विभेद हटाइनुपर्ने, बाल विकास शिक्षक र विद्यालय कर्मचारीको छुट्टै दरबन्दी कायम गरि पेशागत सुरक्षा गरिनुपर्ने, बाल विकास शिक्षकको न्युनतम तलब १५ हजार कायम गरिनुपर्ने, विद्यार्थी […]

२०७८ असार १० गते, बिहीबार

सर्वोच्चद्वारा ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।विश्व […]

२०७८ असार ८ गते, मंगलवार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरले ललितपुर, भैँसीपाटीमा अति विपन्न मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घले २५ घरपरिवारलाई राहत वितरण गरेको बताइएको छ । नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोल तथा ट्रेड युनियन महासङ्घका उपत्यका समन्वय समिति संयोजक शिशिरले संयुक्त रूपमा राहत वितरण […]

२०७८ असार ८ गते, मंगलवार

आज निर्जला एकादशीः घरघरमा तुलसीको दल राखिँदै

काठमाडाै।वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह […]

२०७८ असार ७ गते, सोमबार

नेकपा बागमती गाउँ समितिद्धारा अवैध मल बरामद :किसानलाई वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरुलाई वितरण गरेको छ। बागमती गाउपालीका वडा नम्बर २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँ समीतिले बरामद गरेको […]

२०७८ असार ७ गते, सोमबार

जगदम्बा स्टिल कारखानामा आगलागी

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी भएको छ । आगलागीवाट भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको छ । आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । अन्य चार जना घाइते भएका छन् […]

२०७८ असार ६ गते, आईतवार

महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाडौँ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ भने आज महाकाली नदीमा पानीको बहाव दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ। ‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो।’महाकालीमा […]

२०७८ असार ६ गते, आईतवार

तामाकोसी नदी थुनियो : विस्फोट हुनसक्ने चेतावनी

काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर […]

२०७८ असार ५ गते, शनिबार

काठमाडौं महानगरद्वारा बाढी पीडितका लागि २ करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने बताएका छन। मेयर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका […]

२०७८ असार ३ गते, बिहीबार