हरिसिद्धि सडक मंसिर २५ भित्र कालाेपत्रे गर्ने लिखित सहमति

काठमाडौँ । समयमा सडक कालोपत्र नगरेको भन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रिएका ललितपुर हरिसिद्धिका स्थानीयसँग सडकमै सहमति भएकाे छ । हरिसिद्धि सडक खुलाउन साेमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् । […]
२०७८ मंसिर ७ गते, मंगलवार