तिहार शुरु

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बेलुकी यमपञ्चकअन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने जनाएको छ । समितिले आजै धनवन्तरी जयन्ती र धनतेरस पर्व परेको समेत जनाएको छ । यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीपदान सुरु हुन्छ । यमदीपदान परिवारका सदस्य […]
२०७८ कार्तिक १६ गते, मंगलवार