४ जना डाका पक्राउ
काठमाडौं । महानगरीय प्रहरी बृत लैनचौर र महानगरीय प्रहरी परिसर काठमाडौको सयुक्त टोलिले डाँका मारेको अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २८ बर्षीय फुलमान तामाङ्ग, २४ बर्षीय अमिर तामाङ्ग, गोकर्ण बस्ने २८ बर्षीय बुद्ध तामाङ्ग र २८ बर्षीय रोशन लामा रहेका हुन् । उनिहरुले गत चैत्र १६ गते राती काठमाडौको ठमेलस्थित […]
२०७७ चैत्र २२ गते, आईतवार