९४ वर्षीय वृद्ध बलात्कारको आरोपमा पक्राउ
काठमाडौं । ९४ वर्षका वृद्ध बलात्कारको आरोपमा पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका – १३ बिसौनाका हीरा बहादुर घर्तीलाई सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलीपल्टै मुद्दा दर्ता […]
२०७७ चैत्र ४ गते, बुधबार