समाज

रमजान सुरु

काठमाडौं । इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान बुधबारदेखि सुरु हुने भएको छ । यो पर्वमा एक महिना मुस्लिम समुदाय सूर्योदयदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्रोअनुसार बिहान ४ः१५ देखि साँझ ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । नयाँ वर्षसँगै रोजा सुरु हुनु सम्भवतः यो पहिलो भएको समुदायका धर्म गुरुहरु बताउँछन् । रोजाको समय दैनिक […]

२०७८ बैशाख १ गते, बुधबार

दलित मुक्ति मोर्चा जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटको पहिलो जिल्ला सम्मेलनबाट ध्रविन्द्र विक ’निर्मम’ को अध्यक्षतामा दुई सदस्य पछि थप्नेगरी १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा हरिश विक र नवराज विक, कोषाध्यक्षमा धनकली विक, सचिवमा राजेश विक ‘सरल’, सह–सचिवमा तिलक विक र गोविन्द विक सदस्यहरूमा बलबहादुर गन्दर्भ, पदम नेपाली, टेकबहादुर नेपाली, दोभान […]

२०७७ चैत्र ३० गते, सोमबार

ट्याक्टर दुर्घटना : ५ जनाको मृत्यु

काठमाडौँ । चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खड्ग लामा, गगन महतो, सितारामा श्रेष्ठ र छनिया महतो रहेका छन् भने अर्का एक जनाको खनाखत हुन सकेको छैन । साँझ ७ बजे नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आईरहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर […]

२०७७ चैत्र ३० गते, सोमबार

आज घोडे जात्रा

काठमाडौं । आज चैत कृष्ण औंसी अर्थात घोडे जात्रा । काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाईदै छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । कोरोना संक्रमण बढ्दै गएपछि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।उपत्यकाका नेवार समुदायले भने आजका दिनलाई […]

२०७७ चैत्र २९ गते, आईतवार

दलित मुक्ति मोर्चा अछामको अध्यक्षमा दिलिप विक

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपाल अछामको दोस्रो जिल्ला सम्मेलनले दिलिप विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा झपट विक, सचिवमा विनोद परियार, सह–सचिव नरेश नेपाली, कोषाध्यक्ष रुपक विक र अन्य सदस्यहरु छन् । जिल्लाको कमलबजार नगरपालिका ६ विरपथ, ठाटीखाँदमा सोमबार सम्पन्न भएको सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी अछामका इन्चार्ज […]

२०७७ चैत्र २४ गते, मंगलवार

४ जना डाका पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत लैनचौर र महानगरीय प्रहरी परिसर काठमाडौको सयुक्त टोलिले डाँका मारेको अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २८ बर्षीय फुलमान तामाङ्ग, २४ बर्षीय अमिर तामाङ्ग, गोकर्ण बस्ने २८ बर्षीय बुद्ध तामाङ्ग र २८ बर्षीय रोशन लामा रहेका हुन् । उनिहरुले गत चैत्र १६ गते राती काठमाडौको ठमेलस्थित […]

२०७७ चैत्र २२ गते, आईतवार

नेकपा रोल्पाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार बुद्धिजीविलगायत सहभागीबीच अन्तरक्रिया कार्यक्रममा नेकपा रोल्पाका पूर्वजिल्ला इन्चार्ज प्रयासले पार्टीको धारणा, एकीकृत जनक्रान्तिको विकासक्रम र वार्तापछिको परिवेशका सवालमा विषयवस्तु राखेका थिए । सहभागी विभिन्न व्यक्तित्वहरूले नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशा साथै अबको पार्टीको […]

२०७७ चैत्र २१ गते, शनिबार

युवा संगठन मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट किरण अर्यालको अध्यक्षतामा, उपाध्यक्ष श्रीलाल बल, सचिव सुनिल सिन्तान, सहसचिव दिलमाया गोले, कोषाध्यक्षसहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । सम्मेलनमा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यतामा नारायणी ब्युरो सदस्य एवम् जबसका […]

२०७७ चैत्र २१ गते, शनिबार

झापामा युवा जागरण तथा संगठन बिस्तार अभियानकाे उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाले युवा जागरण तथा संगठन विस्तारको आज उद्घाटन गरेको छ। झापाको दमकमा आज बुधबार पार्टीका जिल्ला सचिव श्रीजंग तथा युवा संगठनका मेचिकाेसी ब्युरो इन्चार्ज सुवास राईकाे समेत उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता युवा संगठन झापाका सचिव जितु तामाङले गरेका थिए। युवा संगठनले झापाभरी रहेका युवाहरूलाई संगठनमा ध्रुवीकरण […]

२०७७ चैत्र १९ गते, बिहीबार

उपत्यका भित्रिने मुख्य नाकामा कडाइ

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ । उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौं जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ । संक्रमण […]

२०७७ चैत्र १९ गते, बिहीबार