‘सफा सहर’ अभियान सुरु
काठमाडौं, १८ जेठ । काठमाडौंलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन् । बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहीबार बूढानीलकन्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुआत गरेका हुन् […]
२०७४ जेष्ठ १८ गते, बिहीबार