सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन
काठमाडौं, ८ फागुन । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए । सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन […]
२०७३ फाल्गुन ८ गते, आईतवार