समाज

आज इद उल फितर

काठमाडौँ, २३ असार  । मुस्लिम समुदायले आज इद उल फितर पर्व मनाउदैछन् । मुस्लिम समुदायले अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी […]

२०७३ असार २३ गते, बिहीबार

भोटेकोसीको कटानले दुईसय घर उच्च जोखिममा

काठमाडौँ, २२ असार । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् । तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए । […]

२०७३ असार २२ गते, बुधबार

भोटेकोसी नदीमा भीषण बाढी

काठमाण्डौ, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बुधबार राति अचानक भीषण बाढी आएको छ । बाढीका कारण बाह्रबिसे तल्लो तटीय क्षेत्रका सर्वसाधारणमा भागाभाग भएको छ । भोटेकोसी नदी सहतभन्दा झण्डै अरनीको राजमार्ग छुने गरी बढेपछि पाँच किलोमिटर तल खाडीचौरसम्म भागाभाग मच्चिएको प्रहरीले जनाएको छ । स्थानीय ज्यान जोगाउन भागेर पाँच किलोमिटर टाढासम्म पुगेको बताइएको छ […]

२०७३ असार २२ गते, बुधबार

नेपाल–भारत प्रबुद्ध समूहको बैठक सम्पन्न

काठमाडौं, २१ असार । नेपाल–भारत प्रबुद्ध समूहको बैठक मंगलबार राजधानीमा सम्पन्न भएको छ । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि अरु सन्धि–सम्झौताहरुलगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा नयाँ तरिकाले परिभाषित गर्ने गरी विभिन्न पाँच क्षेत्रलाई केन्द्रमा राखेर छलफल गरेको जनाइएको छ । बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार […]

२०७३ असार २१ गते, मंगलवार

सवारी लाइसेन्स लिन सकस

काठमाडौँ, २१ असार । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राही रातभर लाइनमा बसेर फाराम बुझाएर टोकन लिन बाध्य छन् तर कार्यालयले सेवाग्राहीको सही व्यवस्थापन गर्न भने कुनै पहल गरेको छैन । अञ्चल कार्यालयहरूले सवारी चालक अनुमतिपत्र वितरणको काम नियमित नहुँदा एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लिनेको भीड दोब्बरले बढिरहेको छ । करिब तीन महिनादेखि बागमती अञ्चलमा मात्र […]

२०७३ असार २१ गते, मंगलवार

प्रबुद्ध समुहको बैठक बस्दै

काठमाडौ, २० असार । नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक आज काठमाडौमा बस्न लागेको छ । भोलिसम्म चल्ने सो बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी छ । १९५० को सन्धिदेखि जलस्रोत, वाणिज्य, व्यापार, […]

२०७३ असार २० गते, सोमबार

दश मिनेटमै राहदानी !

काठमाडौँ, १९ असार । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन् । राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा […]

२०७३ असार १९ गते, आईतवार

बरिष्ठ पत्रकार भट्टराईको निधन

काठमाडौ, १९ असार । बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका प्रेस स्वतन्त्रताका सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । भट्टराईको गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय थिए । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा […]

२०७३ असार १९ गते, आईतवार

बझाङमा पुन: भुकम्प

काठमाडौं, १८ असार । बझाङमा आज विहान ६ बजेर ८ मीनेटमा ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको छ । सदरमुकाम चैनपुरदेखि उत्तरपूर्व मयानालाई केन्द्र विन्दु बनाएर भुकम्पको धक्का गएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताए । त्यस्तै ६बजेर ३२ मिनेटमा ३ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत १५ गते २ […]

२०७३ असार १८ गते, शनिबार

घटेको भाडादर लागू भएन

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले गएको माघ २४ गतेदेखि लागू हुने गरी घटाएको सार्वजनिक सवारी साधनको भाडादर यातायात व्यवसायीले अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । भाडादर कार्यान्वयन गर्ने जिम्मेवार निकायको बेवास्ता र व्यवसायीको मिचाहा व्यवहारले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रु मारमा परेका छन् । सरकारले उपत्यकाभित्र विद्यार्थी- अपाङ्गता भएका व्यक्ति-ज्येष्ठ नागरिक जस्ता […]

२०७३ असार १८ गते, शनिबार