नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौँ, २० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ः१५ बजेदेखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ७ बजे पनि सो क्षेत्रमा पहिरो खसेपछि केहीबेर […]
२०७३ जेष्ठ २० गते, बिहीबार