केयर गिभरको तालिम दिन १८ वटा संस्थालाई अनुमति
काठमाडौं, २० असोज । सरकारले इजरायलको लागि केयर गिभर तालिम दिन अठारवटा संस्थालाई अनुमति दिएको छ । इजरायलको लागि तीन महिना केयर गिभर तालिम संचालन गर्न पहिलै दर्ता भई संचालनमा रहेका संस्थाले अनुमति पाएका हुन् । इजरायल जान चाहानेलाई स्वीकृत प्राप्त संस्थाबाट मात्र तालिम लिन वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले आग्रह गरे […]
२०७२ आश्विन २० गते, बुधबार