समाज

आज विजयादशमी, टीका साइत बिहान १०:५५ मिनेटमा

काठमाडौं, ५ कात्तिक । आज महानवमी र विजयादशमी एकै दिन परेको छ । आज महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । आज देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि […]

२०७२ कार्तिक ५ गते, बिहीबार

आज महाष्टमी

काठमाडौं, ४ कात्तिक । हिन्दूहरुको महान चाड बडादसैंको आज आठौं दिन अर्थात् महाष्टमी । आजको दिन दसैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ । आज दसैँघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ […]

२०७२ कार्तिक ४ गते, बुधबार

छ सय दश कैदीलाई माफी

काठमाडौँ, ३ कात्तिक । राष्टपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको आज बाँकी कैदको माफी दिएका छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी […]

२०७२ कार्तिक ३ गते, मंगलवार

बडादसैं अन्तर्गत आज फूलपाती

काठमाडौं, ३ कार्तिक । हिन्दूहरुको महान चाड बडादसैं अन्तर्गत आज आज फूलपाती भित्र्याउने दिन । आज घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ । बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि आज फूलपाती […]

२०७२ कार्तिक ३ गते, मंगलवार

गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते

काठमाडौ, २ कात्तिक । महोत्तरीको सोनमा गाविसमा गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया निर्मला देवी र भतिजी १० वर्षीया रामतोला ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रघुनाथपुर गाविस– ७ स्थित मरहा खोला हुँदै जङ्गल क्षेत्रबाट आएको गैँडाले बिहान ७ […]

२०७२ कार्तिक २ गते, सोमबार

पेट्रोलमा कालो बजारी गर्ने प्रहरीको फन्दामा

काठमाडौँ, १ कातिक । पेट्रोलमा कालो बजारी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ बस्ने मोरङ बारबुना–७ घर भएका २६ बर्षीय नवराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई प्रहरीले शनिबार राति काठमाडौँ महानगरपालिका–३५ सनराईज चोक नजिकबाट प्रति लिटर ५ सय रुपैयाँमा पेट्रोल विक्री गरी रहेको अवस्थामा ३० लिटर पेट्रोल र ४ लिटर तारपिन तेलसहित पक्राउ गरेको थियो […]

२०७२ कार्तिक १ गते, आईतवार

झन्डै तीन लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौं, १ कात्तिक । दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् । उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती र नागार्जुन नाकाबाट घटस्थापनापछिका तीन दिनमा मात्र दुई लाख ६ हजार ३८६ मानिस उपत्यकाबाट […]

२०७२ कार्तिक १ गते, आईतवार

नेपाल-भारत सीमा सिल

काठमाडौं, ३० असोज । नेपाल-भारत सीमा शुक्रबार रातिबाट सिल गरिएको छ । भारत उत्तरप्रदेश राज्य बहराईच जिल्लामा शनिबार हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राख्दै सीमा सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले दुवै मुलकको समकक्षको सहमतिमा निर्वाचनलाई मध्यनजर राख्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि सीमा सिल गरिएको बताए । विरामीको अवस्था […]

२०७२ आश्विन ३० गते, शनिबार

आज गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौ, ३० असोज । आज अक्टोबर १७, हरेक वर्ष यस दिन गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।सो अबसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९९३ देखि मनाउन थालिएको दिवसको अवसरमा गरिबी निवारणका लागि गर्नुपर्ने क्रियाकलाप तथा सर्वसाधारणको भुमिकाका विषयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने गरिन्छ । राष्ट्रसंघले दैनिक २ डलरभन्दा […]

२०७२ आश्विन ३० गते, शनिबार

खाद्य संस्थान खसी बोका बिक्री गर्दै

काठमाडौ २९ असोज । नेपाल खाद्य संस्थानले आजबाट दशैंलाई लक्षित गरी खसी बोका च्यांग्रा बिक्री गर्ने भएको छ । संस्थानले बजार मुल्य भन्दा सस्तो मूल्यमा च्याँग्रा र खसी बोका संस्थानको कार्यालय थापाथलीबाट बिक्री गरिने जनाएको छ । मुस्ताङबाट ७ सय च्यांग्रा र हेटौंडाबाट १ सय ४० खसी बोका आज काठमाडौं आइपुग्ने संस्थानको भनाइ छ । […]

२०७२ आश्विन २९ गते, शुक्रबार