उपराष्ट्रपति पुनको सपथ ग्रहण दिउँसो २ बजे
काठमाडौं, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । पुनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण लिने कार्यक्रम रहेको छ । सपथग्रहण कार्यक्रम दिउँसो २ बजेलाई तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिए । शनिबार भएको उपराष्ट्रपति निवार्चनमा पुनले पुनले तीन सय […]
२०७२ कार्तिक १५ गते, आईतवार