आज बाग्मती सफाइ महाअभियानको ११६ औँ शृङ्खला
काठमाडौँ, १६ साउन । बाग्मती सफाइ महाअभियानको ११६ औँ शृङ्खलाअन्तर्गत आज त्रिवि प्रवेशद्वार नजिकको नदी किनाराबाट करिब २२ मेट्रिक टन फोहर आज व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकाले बाग्मती नदी सफाइ गर्ने क्रममा त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापनका साथै विष्णुमती नदी सफाइका क्रममा आज शोभा भगवती मन्दिर क्षेत्रमा समेत सफाइ गरिएको महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका […]
२०७२ श्रावण १६ गते, शनिबार