सुन्धारामा गोली चल्यो
काठमाण्डौ ,१३ मंसिर । काठमाडौंको सुन्धारामा गोली चलेको छ । भगौडा प्रहरीलाई पक्राउ गर्ने क्रममा गोलि चलेको हो । एसएलआर लिएर भागेका प्रहरी जवान छोटेलाल ठाकुरलाई पक्राउ गर्ने क्रममा उसले गोली चलाउन खोजेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाकाका अनुसार खुट्टामा गोली लागेका ठाकुरको उपचार भइरहेको छ । हतियार लिएर […]
२०७२ मंसिर १३ गते, आईतवार