संघीय लिम्बुवानद्वारा कालो झण्डासहित विरोध प्रर्दशन
काठमाडौँ । संघीय लिम्बुवान पार्टी नेपालले सार्वजानिक गरेको आन्दोलनअनुसार ताप्लेजुङमापनि संविधानको पहिलो प्रस्तावित मस्यौदाको विरोधमा केन्द्रीय उपाध्यक्ष् एवं आन्दोलन परिचालन समिति संयोजक इन्द्र श्रेष्ठको नेतृत्वमा विरोध सभासहित कालो झण्डा प्रर्दशन गरेको छ । विरोध सभालाई संबोधन गर्दै आनदोलन परिचालन समिति संयोजक श्रेष्ठले सर्बोच्च अदालतको अन्तरिम आदेश विपरित चार दलका चार नेताले संविधानको पहिलो मस्यौदा ल्याएको, […]
२०७२ श्रावण ३ गते, आईतवार