पश्चिम तराइमा शितलहर र बाक्लो हुस्सु
काठमाडौं । पश्चिम तराईमा एक सातादेखि शुरु भएको शितलहर बाक्लो हुस्सु तथा कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो कुहिरोका कारण रुपन्देहीको भैरहवालगायत दक्षिण पश्चिम ग्रामिण भेगमा अत्याधिक चिसो बढेको छ । जाडो बढेसँगै भैरहवा तथा अन्य ग्रामिण बस्तीका चोक चोकमा दाउरा बालेर आगो ताप्नेको संख्या बढेको छ । चिसो र शितलहरका […]
२०७१ पुष १२ गते, शनिबार