मिडिया क्लवहरुद्वारा आपत्ति
काठमाडौं, १५ साउन । सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक बर्ष २०७०÷७१ को अनुदान रकम अन्ययपूर्ण, भेदभाव र पक्षपातपूर्ण ढंगले संञ्चार संस्थालाई वितरण गरेको भन्दै घोर आपत्ति प्रकट गरेका छन् । विहीबार काठमाडौमा क्रियाशिल मिडिया क्लवहरुको संंयुक्त बैठकले सो निर्णय गरेको हो । संचारमन्त्री मिनेन्द्र रिजालको तोकादेशमा सो रकम पक्षपातपूर्ण ढंगबाट रकम वितरण गरेको भन्दै ति […]
२०७१ श्रावण १५ गते, बिहीबार