खाद्य अधिकारसम्बन्धी नयाँ कानुन आउँदै
काठमाडौ । सरकारले अखाद्य वस्तु उत्पादन गर्ने र बेच्ने विरुद्ध नयाँ कानुन ल्याउने भएको छ ।मन्त्रालयको समन्वयमा कारवाही प्रक्रिया ढिलो र फितलो भएपछि एउटै सयन्त्रबाट कारवाही गर्ने गरि नयाँ कानुन ल्याउन लागिएको हो । नयाँ कानुनमा अनुगमन अधिकृतलाई पहिलो चरणको कारवाही गर्न अधिकार दिइनेछ भने जरिवाना १ हजारबाट बढाएर ५० हजारसम्म पुराइने भएको छ । […]
२०७१ पुष ३ गते, बिहीबार