समाज

आज शिवरात्रि

काठमाडौं, १५ फागुन।हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन मनाउदै आएको शिवरात्रि पर्व आज पनि हर्सोउल्लास पुर्बक मनाइँदैछ । आज पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ ।विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ । नेपालका […]

२०७० फाल्गुन १५ गते, बिहीबार

भोलि शिवरात्री, सबै तयारी पुरा

काठमाडौं, १४ फागुन। पशुपति क्षेत्र विकास कोषले भोलिको शिवरात्रीको लागि पशुपतिमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । कोषका अनुसार यसवर्ष ७ लाख दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने अनुमान छ । दर्शनार्थीलाई सहज रुपमा मन्दिर प्रवेश गरी दर्शन गर्नको लागि आवश्यक सबै व्यवस्था मिलाइएको कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए । उनका अनुसार ७ […]

२०७० फाल्गुन १४ गते, बुधबार

नेपाल र चीनवीच ५६ वटासम्म उडान हुने

काठमाण्डौ ,१३ फागुन। नेपाल र चीनवीच सातामा ५६ वटासम्म उडान गर्न पाउनेगरि हवाई सम्झौता भएको छ । यसअघि सातामा १४ वटामात्र उडान गर्ने प्राबधान रहेको हवाई सम्झौतालाई संसोधन गर्दै तत्कालका लागि ५६ उडान र र बार्षिकरुपमा सातामा ७ उडान थप्नेगरि सम्झौता भएको हो ।सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव सुशील घिमिरे र चिनियाँ नागरिक उड्डयन प्राधिकरणका […]

२०७० फाल्गुन १३ गते, मंगलवार

भारत जान गाडी पास चाहिने

काठमाडौ, ११ फागुन ।नेपाली नम्बरका सवारी साधन नेपालगञ्ज नाकाबाट भारत प्रवेश गराउन अबदेखि पास लिनुपर्ने भएको छ ।भारतीय पक्षले नेपाली नम्बरका सवारी साधन प्रवेशका लागि शनिबारदेखि दर्ता गराएर अनुमति लिनुपर्ने ब्यवस्था गरेको हो ।नेपालगञ्ज बजारमा भारतीय नम्बर प्लेटका मोटरसाइकल भन्सार अनुमति बिना सञ्चालनमा कडाई गर्न थालेपछि भारतीय पक्षले पनि नेपाली मोटरसाइकल प्रवेशमा अनिवार्य पास लिनुपर्ने […]

२०७० फाल्गुन ११ गते, आईतवार

मातृभाषा दिवस मनाइदै

काठमाडौं, ९ फागुन । आज अन्तर्राट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।नेपालमा सयभन्दा बढी भाषा बोलिने भएपनि उचित संरक्षणको अभावमा सबै भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् ।सरकारी कामकाजका लागि नेपाली भाषा प्रयोग हुने् र अरु भाषा घरमा बोल्नेक्रम पनि विस्तारै हट्दै गएपछि लोप हुने अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन् । मातृभाषा सम्बन्धि […]

२०७० फाल्गुन ९ गते, शुक्रबार

कसम खुवाउदै ट्राफिक प्रहरी

काठमाडौ, ७ फाल्गुन । ट्राफिक प्रहरीले नियम उलंघन गरे कारवाही गर्छ भन्ने सबैको सोचाई अब झुटो साबित गराउने भएको छ । मौका मिल्दा नियम उलंघन गर्नेहरु पनि ट्राफिक देखेपछि नियम पालना गर्ने बानी छ ।ट्राफिक नियमको समान्य गल्ती गरेपनि कम्तीमा एक सय रुपैया जरिवाना तिर्नु पर्ने हुन्छ । ट्राफिक प्रहरीले अबदेखि नियम उलंघन गर्ने मोटरसाइकल […]

२०७० फाल्गुन ७ गते, बुधबार

विमान दुर्घटनामा मृत्यु भएको शव आफन्तलाई बुझाइँदै

काठमाडौ, ६ फागुन । नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज आफन्तलाई बुझाइने भएको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमपछि आज आफन्तलाई बुझाइने छ । जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव हिजो काठमाडौ ल्याइएको थियो । शव बुझेपछि केहीलाई जुम्ला लगिने र केहीको पशुपति आर्यघाटमा दाहसस्कार गरिने आफन्तले जानकारी दिएका छन् […]

२०७० फाल्गुन ६ गते, मंगलवार

वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, ५ फाल्गुन । झण्डै २० घण्टादेखि हराइरहेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा देखिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट झण्डै ४ हजार ३ सय मिटर उचाईको उक्त क्षेत्रमा देखिएको बताइएको छ ।पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखांचीको मसिनालेकमा दुर्घट्नाग्रस्त अबस्थामा फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार केन्द्रले जनाएको छ […]

२०७० फाल्गुन ५ गते, सोमबार

ट्याक्सी व्यवसायीद्वारा सरकारलाई १५ दिने अल्टिमेटम

काठमाडौं, ४ फाल्गुन ।ट्याक्सी व्यवसायीहरुले लामो समयदेखि सरकार ट्याक्सी व्यवसायीबीच देखिएको समस्या समाधान गर्न सरकारलाई १५ दिने अल्टीमेटम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । फागुन ४ गते श्री स्वास्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघको नेतृत्वमा ट्याक्सी व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघका […]

२०७० फाल्गुन ४ गते, आईतवार

आज‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस

काठमाडौं, २ फाल्गुन। आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर विभिन्न तरिकाले मनाइँदैछ । आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो । आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम […]

२०७० फाल्गुन २ गते, शुक्रबार