४३ सय नेपाली सेना विदेशको शान्ति कार्यमा संलग्न
काठमाडौं । नेपालबाट संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा हाल चार हजार ३ सय ४२ सैनिकले सहभागिता जनाइरहेको नेपाली सेनाले जानकारी गराएको छ । सहभागी भईरहेका शान्ति सैनिकहरुको संख्या ४ हजार ३ सय ४२ पुगेको छ । पछिल्लो पटक साउथ सुडानमा शान्ति स्थापनाका लागि २ सय ५० सैनिक त्यसतर्फ लागेपछि यो संख्या सार्वजनिक भएको हो । सैनिक […]
२०७१ श्रावण १३ गते, मंगलवार