पत्रकारको दुर्घटना बिमा हुने
काठमाडौ , १८ असोज । सरकारले पत्रकारको आर्थिक सुरक्षा तथा पेसागत व्यावसायिकतामा सहयोग पु¥याउन रु पाँच लाखसम्मको दुर्घटना बिमा गर्ने भएको छ ।मन्त्रिपरिषद्अन्तर्गत आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले पत्रकार बिमा दुर्घटना बिमा व्यवस्थापन निर्देशिका, २०७० जारी गरेको हो । पत्रकारले आफ्नो कार्यसम्पादन गर्दाका बखत हुन सक्ने दुर्घटनाबाट मृत्यु भएमा र श्रम नियमावली, २०५० मा […]
२०७० आश्विन १८ गते, शुक्रबार