आज गुरु पूर्णिमा
काठमाडौं, २८ असार । आज गुरु पूर्णिमा । हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिमाका रुपमा मनाउने गर्दछन् । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षेत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । चारैवेद, […]
२०७१ असार २८ गते, शनिबार