सार्कमा उपत्यकाका सडक बन्द हुने
काठमाडौं । सार्क शिखर सम्मेलनका बेला चार दिनसम्म उपत्यकाका मुख्य सडक दिनभरिजस्तै बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।सम्मेलनको विस्तृत कार्यक्रम तय भइनसकेकाले ट्राफिक व्यवस्थापनबारे विस्तृत योजना बनिसकेको छैन । ट्राफिक प्रहरीका अनुसार सम्मेलन सुरु हुने अघिल्लो दिन ९ मंसिरमा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु आउने भएकाले सो दिन विमानस्थलदेखि सोल्टी होटलसम्मको बाटोमा बन्द हुनेछ । राष्ट्रप्रमुखहरु […]
२०७१ कार्तिक १४ गते, शुक्रबार