बैंक लुटेरा प्रहरीको फन्दामा
काठमाडौ, २३ असोज – किस्ट बैंक ठमेल शाखाबाट ८० लाख रुपैयाँ लुट्ने ६ जना अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको छ । गत असोज ९ गते बैंककै कर्मचारी रोहित श्रेष्ठको योजनामा अमृत लामा, कृष्ण सिजवाल, रामेश्वर पौडेल, लक्ष्मण अधिकारी र प्रकाश नेपाली लगायतले लुटेका थिए ।अपराध महाशाखाले हिजो पत्रकार सम्मेलन गरी श्रेष्ठ, लामा, […]
२०७० आश्विन २३ गते, बुधबार