सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिँदै
काठमाडौ, १० असोज । आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिदैछ ।सरकारी कार्यालयका झण्डा फेर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको पञ्चा¨ निर्णयक समितिले जनाएको छ । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने समितिका सभापति प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले यस्ता झण्डा हरेक वर्षको बडा […]
२०७१ आश्विन १० गते, शुक्रबार