असार १ गतेदेखि ग्यास कार्ड: निगम
काठमाडौ, । सरकारले आगामी असार १ गतेदेखि अनिवार्य रुपमा ग्यास कार्ड लागु गने नेपाल आयल निगमका उपनिर्देशक दिनेश यादवले बताएका छन ।मध्यपुर खुद्रा ग्यास बिक्रेता सङ्घको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपनिर्देशक यादवले सरकारले हालसम्म तीन लाखभन्दा बढी ग्यास कार्ड वितरण गरिसकेको बताउँदै त्यसमा पनि करिब दुई लाख कार्ड प्रमाणीकरणसमेत भइसकेको जानकारी दिए । ग्याँस वितरक […]
२०७० बैशाख २४ गते, मंगलवार