समाज

नापतौलमा ठगी गर्ने चार हजार ७४१ व्यवसायी कारबाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।कार्यालयका प्रमुख राकेशकुमार झाले […]

२०८० फाल्गुन २३ गते, बुधबार

यात्रुवाहक बस दुर्घटना : ५ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित घाटबेशीनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदन कुँवरले हालसम्म ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको बताए । दुर्घटनास्थलमा […]

२०८० फाल्गुन २३ गते, बुधबार

सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन

काठमाडौँ । दाङ शान्तिनगर गाउँपालिकामा जनयुद्धका सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको छ ।शनिबार नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँसमितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको हो ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा पश्चिम दाङ […]

२०८० फाल्गुन २० गते, आईतवार

युवा संगठन नेपाल रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल, रुपन्देहीको ७ औं जिल्ला सम्मेलनले प्रदेशी सीको अध्यक्षतामा ३५ सदस्यीय उत्तरी जिल्ला समिति र रामबचन सीको संयोजकत्वमा ११ सदस्यीय दक्षिण जिल्ला समिति गठन गरेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य शिलुले देशको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको बताउँदै युवा संगठनले स्वाधीनताको रक्षा गर्नु मुख्य दायित्व रहेको बताइन् […]

२०८० फाल्गुन २० गते, आईतवार

युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी निर्वाचित भएका छन् । आज सम्पन्न जिल्लाको चौथो सम्मेलनबाट गोकुल सी दोश्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । अछामको कमलबजारमा सम्पन्न सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष देवेन्द्र सी, सर्प रावल, सचिव भरत सुनार , सह- […]

२०८० फाल्गुन २० गते, आईतवार

बेनी–मालढुङ्गा सडक दैनिक बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द

काठमाडौँ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुने भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको बताए । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शनिबारदेखि यही फागुन २४ गतेसम्म […]

२०८० फाल्गुन १९ गते, शनिबार

दुग्ध किसानद्वारा देशब्यापीरुपमा आन्दोलन

काठमाडौँ । दुग्ध किसान दूधको भुक्तानी नपाएको भन्दै देशभर आन्दोलन चर्काएका छन् । यसैक्रममा नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् भने दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम […]

२०८० फाल्गुन १७ गते, बिहीबार

सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउन ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको बताइएको छ । कामपा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको छ । […]

२०८० फाल्गुन १७ गते, बिहीबार

महिलालाई श्रीलंका पुर्‍याएर बन्धक बनाउने पक्राउ

काठमाडौँ । प्रहरीले महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँलाई पक्राउ गरेको छ । मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले मियाँलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको र उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी […]

२०८० फाल्गुन १७ गते, बिहीबार

सीमामा एसएसबीको ज्यादती !

काठमाडौँ । पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् । स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् । सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र […]

२०८० फाल्गुन १६ गते, बुधबार