युवा संगठन नेपालद्वारा अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामाग्री वितरण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमकस्थित एक अनाथ तथा बाल बृद्धाश्रममा शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । आइतबार दमक नगरपालिका ९ झापामा अवस्थिति अनाथ तथा बाल बृद्धाश्रममा पुगेर संगठनका अध्यक्ष दिनेश सीको नेतृत्वमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।बालबालिकासँग युवा संगठन नेपाल नारा बनाएर युवा संगठन नेपाल अहिले अनाथ […]
२०८१ जेष्ठ १५ गते, मंगलवार