उँभौली पर्व मनाइँदै
काठमाडौँ । आज वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व । आज किराँत राई समुदायले देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउदै छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि […]
२०८१ जेष्ठ १० गते, बिहीबार