मनसुन सुरु हुन अझै केही दिन लाग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सुरु हुन अझै केही दिन लाग्ने जनाएको छ । विभागले नेपाल प्रवेश गर्ने मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाउदै भनेको छ – “नेपालको पूर्वी भू–भागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन […]
२०८१ जेष्ठ १९ गते, शनिबार