समाज

माघमै फुल्यो लालीगुराँस !

काठमाडौँ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो ।जिल्लामा चैत–वैशाखतिर […]

२०८० माघ २८ गते, आईतवार

आज सोनम ल्होसार

काठमाडौँ। आज माघ शुक्ल प्रतिपदा- तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ […]

२०८० माघ २७ गते, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेकाे अध्यक्षमा कुमार सी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेकाे ८ औँ जिल्ला सम्मेलन र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघकाे प्रथम भेला बनेपामा सम्पन्न भएको छ ।सम्मेलनले कुमार सीकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे इन्चार्ज बिन्दु सी, केन्द्रीय सदस्य तथा प्रकाशन विभागका प्रबन्धक निर्देशक सञ्जिव […]

२०८० माघ २७ गते, शनिबार

सी जातीको नामबाट जन्म दर्ता गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोटले सी जातीको नामबाट जन्म दर्ता गर्न माग गरेको छ। सो पार्टीको पचालझरना गाउँ कमिटिले गाउँपालिकाका अध्यक्ष अग्नि शाही र गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई २ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेको हो ।युवा संगठन नेपाल मध्य कर्णाली व्युरो इन्चार्ज मिनेश सी, नेपाल कम्युनिस्ट पार्टी पचालझरना गाउँ कमिटि सेक्रेटरी […]

२०८० माघ २६ गते, शुक्रबार

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

काठमाडौँ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको […]

२०८० माघ २६ गते, शुक्रबार

जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ । न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो ।आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ २ जना […]

२०८० माघ २६ गते, शुक्रबार

सात महिनामा १३,३३० साइबर अपराधका उजुरी !

काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार ४२५ वटा रहेका छन् । त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधसम्बन्धी एक हजार ९०५ वटा उजुरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइबर अपराधमा मुद्दा चलेकामध्ये […]

२०८० माघ २५ गते, बिहीबार

टिपरको ठक्करबाट पूर्वडीएसपी थापाको मृत्यु

काठमाडौँ । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु थापाको मृत्यु भएको छ ।मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।कलैया उपमहानगरपालिका-७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट […]

२०८० माघ २५ गते, बिहीबार

दशगजा क्षेत्रका जीर्ण सीमा स्तम्भको मर्मत सम्भार सुरु

काठमाडौँ । पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए ।मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ । नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र […]

२०८० माघ २३ गते, मंगलवार

सुम्निमा पारुहाङ मूर्ति अनावरण

काठमाडौँ । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । धरान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन् । उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे ।किरातीहरुको आदिम […]

२०८० माघ २२ गते, सोमबार