जनपत्रकार संगठनद्वारा प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय
काठमाडौँ । जनपत्रकार संगठन नेपालको सचिवालय बैठकले संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ । शुक्रबार बुद्धनगरमा बसेको बैठकले प्रकाशको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।आगामी जेठ २६ गते हुने निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्षको नेतृत्वमा कार्यदलसमेत गठन गरेको […]
२०८१ जेष्ठ १२ गते, शनिबार