सात महिनामा १३,३३० साइबर अपराधका उजुरी !
काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार ४२५ वटा रहेका छन् । त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधसम्बन्धी एक हजार ९०५ वटा उजुरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइबर अपराधमा मुद्दा चलेकामध्ये […]
२०८० माघ २५ गते, बिहीबार