कराँतेका प्रशिक्षक सामूहिक बलात्कार प्रकरणमा दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत मोरङले किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई दोषी ठहर गरेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ […]
२०८० कार्तिक १७ गते, शुक्रबार